राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ । मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न-गराउन समिति गठन गरेको हो । यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, […]

सम्बन्धित सामग्री

श्रमिकलाई अब सरकारले प्रशिक्षण प्रतिष्ठानमार्फत सीप सिकाउने

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न अब सरकारले व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको थियो । सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको जानकारी गराएको छ । मन्त्रालयका […]