श्रमिकलाई अब सरकारले प्रशिक्षण प्रतिष्ठानमार्फत सीप सिकाउने

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न अब सरकारले व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको थियो । सोही अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको जानकारी गराएको छ । मन्त्रालयका […]

सम्बन्धित सामग्री

श्रमिकलाई कम तलब दिएको भन्दै मलेसियाले ४ सय कम्पनीलाई तिरायो जरिवाना

मानव संशाधनमन्त्री शिवकुमारका अनुसार श्रमिकलाई सरकारले तोकेको भन्दा कम तलब दिने, अवैध ज्याला कटौती गर्ने, धेरै काम लगाउने र राहदानी जफत गरिदिनेजस्ता कार्य गर्ने कम्पनीलाई कारबाही गरिएको हो ।

श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

काठमाडौँ –नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा […]

निर्यातजन्य उद्योगका लागि श्रमिकलाई तालिमको माग

नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन् ।उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउन तालिमको आवश्यकता भएको बताए । अध्यक्ष गोल्यानले सरकारले गार्मेन्टसम्बन्धि तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरुलाई […]

सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उहाँले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको […]

श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी

काठमाडौँ। सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो । मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक […]

नेपालीको बेवास्ता गर्दै भारतीय श्रमिकलाई श्रम गन्तव्य जान अनुमति

वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् । अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ । विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जा...