राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० को दफा ६ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा प्रतिष्ठानको कार्यकारी निर्देशक पदको पदपूर्ति गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दरखास्त आव्हान गरेको हो । न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली […]

सम्बन्धित सामग्री

परराष्ट्र प्रतिष्ठानको कार्यकारी निर्देशकमा परेन पर्याप्त आवेदन

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि पर्याप्त सङ्ख्यामा आवेदन नपरेपछि सात दिन थपेर पुनः दरखास्त आव्हान गरेको छ।...

वैदेशिक रोजगार बोर्ड : ६ जनामध्ये को बन्लान् कार्यकारी निर्देशक?

काठमाडौं : वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिनेको नाम सार्वजनिक भएको छ। बिहीबार वैदेशिक रोजगार बोर्डले आवेदन दिनेमध्ये ६ जनाको नाम सार्वजनिक गरेको हो।बोर्डले गत २० जेठमा  सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो। दरखास्त दिएकामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरूको आवेदन स्वीकृत भएको बोर्डले जनाएको छ।  बोर्डका अनुसार निजगढ–८ बाराका निर्मल कुमार उप्रेती, मध

चिया तथा कफी बोर्डका निर्देशकसहित चार जना कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरीसमेत ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा […]

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ बमोजिम बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि ऐनको दफा ४१ को उपदफा (१) बमोजिम खुला प्रतिस्पर्धाद्वारा पूर्तिका लागि […]

सडक बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौँ – सरकारले सडक बोर्ड नेपालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो । बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नाकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। […]

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।उम्मेदवारले कार्यकारी निर्देशकको हैसियतबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर

आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाको आवेदन [सूचीसहित]

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् ।  रिक्त रहेको कार्यकारी निर्देशक पदमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा लक्ष्मण पौडेललगायतले आवेदन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले पुस २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

निगमको कार्यकारी निर्देशक माग

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।२०७५ साल पुसमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि […]

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

पुस २५, काठमाडौं । सरकारले नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।  निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतवार सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र दरखास्त दिन दिन सक्नेछन्।  कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनीयरिंग वा कानून विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ।  इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, अनुभवसहित ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ।  दरखास्त दस्तुर भने ५ हजार रुपैयाँ तोकिएको छ।  पहिलोपटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलको तीनवर्षे कार्यकाल गत पुस २२ गतेबाट सकिएको थियो। यो पनि हेर्नुस् : नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा