श्रमिकलाई सीपमूलक तालिम दिने सरकारी प्रतिष्ठानको जिम्मेवारी समितिलाई, ललितपुरमा मुख्यालय

११ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरी कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै समितिले यस्तो समिति सक्रिय बनाएको हो । यससँगै यसअघि ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यालय समितिको कार्यालयमा परिणत भएको छ । यसअघि सो प्रतिष्ठानबाट भइरहेका काम समेत समितिले गर्ने कामका […]