१३ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले छुट्टै प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रदेश १ को विकासका मुद्दालाई समेटेर माओवादीले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । आइतबार सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संघीयता कार्यान्वयन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यावसाय विस्तारको विषय प्राथमिकताका साथ समेटिएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फबाट ५६ वटा […]