एकीकृत समाजवादीको घोषणापत्र : विद्युत महसुल छुटदेखि मदिरा सेवन कार्डसम्मको व्यवस्था (पूर्णपाठसहित)

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एमालेबाट विद्रोह गरेर...