कोभिडको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमा नै उत्पादन सुरु भएको छ । नेपालमै उत्पादनका लागि अनुमति पाएको नेसनल हेल्थकेयर वीरगञ्जले उत्पादन सुरु गरेको हो ।  औषधि व्यवस्था विभागबाट ०७८ वैशाख ३१ गते उत्पादन अनुमति पाएको नेसनलले असार १३ गतेदेखि बजार अनुमति पाएको जनाएको छ । नेसनलले उत्पादन...

सम्बन्धित सामग्री

रेम्डिसिभिर अब नेपालमै उत्पादन

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको

रेम्डिसिभिर अब नेपालमै

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

रेम्डिसिभिर आयानबाट सिधै लिन सकिने, प्रतिभाइल ४९०० पर्ने

काठमाडौं। कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर अब चिकित्सकको प्रिस्क्रिप्सनअनुसार आयातकर्ता कुपण्डोलस्थित आयान हेल्थकेयरले सिधै लिन सकिने भएको छ। त्यसका लागि चिकित्सकको सिफारिस र लिनजाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र आवश्यक पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। रेम्डिसिभिरको मूल्य प्रतिभाइल ४,९०० रूपैयाँ रहेको र यसका लागि डा. अबुल अन्सारी ९८००-५५५९१०, सुवास ९८१०-१९४४१६, विमल ९८४१-५०६३७०, कमल ९८५१-१२४६३९, ९८५११-२४६३९ मा सम्पर्क गर्नसकिनेछ।

रेम्डिसिभिर आयानबाट सिधै लिन सकिने, प्रतिभाइल ४९०० पर्ने

काठमाडौं। कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर अब चिकित्सकको प्रिस्क्रिप्सनअनुसार आयातकर्ताले कुपण्डोलस्थित आयान हेल्थकेयरबाट सिधै लिन सकिने भएको छ। त्यसका लागि चिकित्सकको सिफारिस र लिनजाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। रेम्डिसिभिरको मूल्य प्रतिभाइल ४,९०० रूपैयाँ रहेको र यसका लागि डा. अबुल अन्सारी ९८००-५५५९१०, सुवास ९८१०-१९४४१६, विमल ९८४१-५०६३७०, कमल ९८५१-१२४६३९, ९८५११-२४६३९ मा सम्पर्क गर्न सकिनेछ।

रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गर्ने पक्राउ

काठमाडौं, २४ बैशाख । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका(४ घर भएका २५ वर्षीय रफिक मिया बिहीबार पक्राउ परेका हुन् । हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा […]

ल्याइयो अभाव भएको रेम्डिसिभिर, कहाँ कति वितरण ?

काठमाडौं : कोभिड १९ संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर वितरण गरिएको छ। मंगलबार अपराह्न राजधानी आइपुगेको सो औषधि मुलुकभरका ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४ सय ९ र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको औषधि व्यवस्था विभागले जनाएको छ। रेम्डिसिभिरको अधिकांश वितरण राजधानी केन्द्रित भए पनि बुधबार आउने ४ हजार भाइल राजधानी बाहिर पठाइने विभागले जनाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल प्रहरी अस्पताल १०८, ग्रान्डी ५४, चियायु नेशलन ५४, केडिसी २७, भक्तपु

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेकाे पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले साेमबार सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए । उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम […]

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले आज सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए ।  उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।विभागले अधिकतम खुद्रा मूल्यभन्

अक्सिजन र रेम्डिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

वीरगंज : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो। कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हूँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई…