अक्सिजन र रेम्डिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

वीरगंज : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो। कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हूँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई…

सम्बन्धित सामग्री

प्रदेश २ सरकारको निर्णय : दुई विश्वविद्यायल स्थापनासम्बन्धि अध्यादेश सिफारिस

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि दुई वटा अध्यादेश सिफारिस गरेको छ । प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत कानुन ल्याउन लागेको हो ।  प्रदेश मन्त्रीपरिषदको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीको...

हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौँ - सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले  डा. राजेश झालाई हटाएर मिश्रलाई प्रदेश प्रमुख प्रमुख बनाउने निर्णय गरेको एक मन्‍त्रीले जानकारी दिए । यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेक…

प्रदेश २ का मुख्यमन्त्रीले भने– बजेट सच्याऊ, नभए म आफै सच्याउँछु

जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले व्यापारघाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय सच्याउन माग गरेका छन्। निर्णय नसच्चिए आफैले आवश्यक कदम चाल्ने चेतावनी दिँदै उनले विज्ञप्तिमा भनेका छन्, “नेपाल सरकारको वक्तव्यलाई सच्याउन आग्रह गर्नुका साथै यस्तो कार्य तत्काल नरोकिए तराई-मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ।”

प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१५ चैत, काठमाडौं । संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ । बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले …

प्रदेश २ सरकारको कर्मचारी हटाउने निर्णय अटेरी गर्दै अस्पताल

जनकपुरधाम : अञ्चल अस्पतालले प्रक्रिया पूरा नगरी नियुक्त गरेको ८३ कर्मचारी हटाउने प्रदेश २ सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालले अटेरी गरेको छ । अस्पताल विकास समिति खारेज भएपछि श्रावण यता नियुक्ति गरिएको कर्मचारी हटाउने प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अञ्चल अस्पतालले कर्मचारी काममा लगाएको पाइएको हो । अञ्चल अस्पत...