रेम्डिसिभिर अब नेपालमै उत्पादन

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको

सम्बन्धित सामग्री

कोभिडको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमा नै उत्पादन सुरु भएको छ । नेपालमै उत्पादनका लागि अनुमति पाएको नेसनल हेल्थकेयर वीरगञ्जले उत्पादन सुरु गरेको हो ।  औषधि व्यवस्था विभागबाट ०७८ वैशाख ३१ गते उत्पादन अनुमति पाएको नेसनलले असार १३ गतेदेखि बजार अनुमति पाएको जनाएको छ । नेसनलले उत्पादन...

रेम्डिसिभिरको उत्पादन अब नेपालमै, एक महिनाभित्रै बजारमा आउने

५ वैशाख, काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको 'रेम्डिसिभिर' औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले उत्पादन …

रेम्डिसिभिर अब नेपालमै

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

‘रेम्डिसिभिर’ औषधि नेपालमै उत्पादन, एक महिनामा वजारमा आउने दावी

कोरोना संक्रमितहरुको उपचारमा प्रयोग र कालोवजारी हुदै आएको ‘रेम्डिसिभिर’ औषधि नेपालमै उत्पादन हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण र उत्पादन प्रक्रिया सुरु भइसकेको छ। वीरगञ्जको नेसनल हेल्थ केयरले औषधी ...

बाँकेमा पहिलो पटक सङ्क्रमितलाई रेम्डिसिभिर औषधि दिइयो

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने एन्टिभाइरल रेम्डिसिभिर औषधि पश्चिम नेपालमै पहिलो पटक बाँकेमा एक गम्भीर संक्रमितलाई दिइएको छ । सोमवारबाट पहिलो पटक यहाँस्थित भेरी अस्पतालमा प्लाज्मा थेरापीमार्फत संक्रमितको उपचार शुरु गरिएकोमा मंगलवार पहिलो पटक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरसबाट संक्रमित एकजना गम्भीर बिरामीलाई एन्टिभाइरल रेम्डिसिभिर औषधि दिएर उपचार शुरु गरेको हो ।