म नराम्रो विचार बोकेको मान्छे होइन : गायक परियार

काठमाडौं– बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् ।  गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो-म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन, प्रहार गर्नेहरूको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ ।’ उनले आज बिहान आफ्नो फेसबुक पेजमा नेपालमा मौलाएको बलात्कार […]

सम्बन्धित सामग्री

महानायकको खोजीमा

जीवनमा सब थोक पाएर पनि निराश र उदास रहेका धेरै नायकहरू हामी चिन्दछौँ । मेरो सातवर्षे छोराले आफ्नो रोल मोडल यमबुद्धलाई बनायो भने ऊ राम्रो गायक र राम्रो मान्छे भयो भने पनि खतरनाक एक्जिटको त्रासदमा रहिरहनेछ ।

अमृतको चाहना- कोही पनि भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस्

गीत संगीतमार्फत चेतना र समाजसेवामा सक्रिय नेपालका चर्चित गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ । नेपथ्य ब्याण्डका मुख्य गायक गुरुङले मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आगामी मङ्सिर १६ गतेदेखि मुलुकका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट)को पूर्वसन्ध्यामा आयोजित …

काेही पनि मान्छे भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : गायक अमृत गुरुङ

काठमाण्डौ – नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका छन् । मानव सेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आउँदो मङ्सिर १६ गतेदेखि देशका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट) को पूर्वसन्ध्यामा आज बिहीवार आश्रमको काठमाण्डौ शाखा रानीवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक गुरुङले मानवीय सेवाका लागि आफू सम्पर्क सेतु भएर काम गर्न तयार रहेको बताएका छन् । ‘हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै...

भेडेटार पुग्दा आनन्द आउँछ : सुगम पोखरेल, गायक

मेरो घुमफिर म योजना बनाएर घुमघाम गर्ने मान्छे होइन । तर, कार्यक्रमको सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेको छु । नेपालका कतिपय कतिपय ठाउँ ‘नेचुरल’ लाग्यो । केही पनि वनावटीजस्तो लाग्दैन । जसमध्ये मलाई सोलुखुम्बुको लुक्लाआसपासको...

शिव परियार भन्छन्,’म नराम्रो बिचार र व्यवहार बोकेको मान्छे हुँदै होइन’

काठमाडाैँ – गायक शिव परियारले आफू नराम्राे बिचार भएकाे मान्छे नभएकाे बताएका छन्। बलात्कार र समयसामयिक विषयलाई जाेडेर बुधबार सामाजिक सञ्जालमार्फत गरेकाे टिप्पणीका कारण विवादमा मुछिएका उनले आज बिहीबार यस्ताे अभिव्यक्ति दिएका हुन्। उनी लेख्छन्,’ कुरा यति हो म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन। प्रहार गर्नेहरुको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ।’ […]

वरिष्ठ गायक दीप श्रेष्ठ भन्छन्– कोभिडपछि शरीर तंग्रियो स्वर भासियो

चितवन : वरिष्ठ गायक दीप श्रेष्ठले कोरोनाको संक्रमणपछि आफ्नो शरीर तंग्रिएको तर स्वर भासिएको बताएका छन्। एक कार्यक्रमको लागि चितवन पुगेका श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मलेलनमा सो कुरा बताएका हुन्।अंग्रेजी नयाँ वर्षको अवसरमा लेक ट्वान्टी थाउजेन्ड रिसोर्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन गएका श्रेष्ठले कोभिड भइसकेपछि आफ्नो स्वर पहिलेको जस्तो नरहेको जनाएका हुन्। ‘म पुनर्जन्म पाएको मान्छे, मेरो यो दोस्रो जन्म हो।’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कोभिडबाट त

स्वरुपराजको ‘माया गर्ने मान्छे’ मा सुरक्षाको धमाकेदार अभिनय (भिडियोसहित)

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । अनिल शाहीको सङ्गीत तथा गौतम डङ्गोल (सन्देश) को शब्द रहेको गीत ट्रि इन्ट्रटेन्मेन्टद्धारा सार्वजनिक गरिएको हो । उक्त भिडियोमा सुरक्षा पन्त र रोचक जोशीको सशक्त अभिनय देख्न सकिन्छ । दीपेश सापकोटाको निर्देशनमा तयार भएको उक्त […]

सुरक्षाको माया गर्ने मान्छे रोजक

गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको छ ।  अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रहेको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय देख्न सकिन्छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायाँकन,उज्जवल ढकालको सम्पादन छ ।

स्वरूप राज र अस्मिताको ‘माया गर्ने मान्छे’ सार्वजनिक

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ। दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन […]