अमृतको चाहना- कोही पनि भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस्

गीत संगीतमार्फत चेतना र समाजसेवामा सक्रिय नेपालका चर्चित गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ । नेपथ्य ब्याण्डका मुख्य गायक गुरुङले मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आगामी मङ्सिर १६ गतेदेखि मुलुकका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट)को पूर्वसन्ध्यामा आयोजित …