स्वरूप राज र अस्मिताको ‘माया गर्ने मान्छे’ सार्वजनिक

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ। दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन […]

सम्बन्धित सामग्री

अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’

काठमाडौं । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय भएर रमाउने मध्यका एक हुन् गीतकार गोपाल लोहार। उनको शब्दमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक स्वरूप राज आचार्यको सुमधुर स्वरमा सजिएको यस गीतमा पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल […] The post अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वरूपको स्वरमा डा. बस्ताकोटीले सोधेका ‘एउटा प्रश्न’

१६ वैशाख, काठमाडौं । सुगम संगीतका लोकप्रिय गायक स्वरूप राज आचार्यको स्वरमा ‘एउटा प्रश्न’ बोलको गीत द टच क्रियसनले सार्वजनिक गरेको छ । साहित्यकार डा. ऋषि बस्ताकोटीको शब्द रचना र राजेश थापाको संगीत रहेको यो गीतको संगीत संयोजन निरोज लामाले गरेका हुन् भने ध्वनि मिश्रण किशोर थापाको रहेको छ । गायक आचार्य स्वयंको अभिनय रहेको […]

राजेश हमाल अभिनित ‘बिरानो सहरमा’ सार्वजनिक

पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।मुकेश हुम