राज कुन्द्रामा पक्षमा देखिए मीका सिंह, भने– राज असल मान्छे हुन्, उनको एप्समा केही छैन

एजेन्सी।बलिउडका चर्चित गायक मीका सिंहले नायिका शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा असल मान्छे भएको बताएका छन्।सोमबार राती पोर्न फिल्मको कारोबार गरेको आरोपमा मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेपछि सिंहले उक्त प्रतिक्रिया दिएका हुन्।“राज असल मान्छे हुन्।उनको एप मैले पनि एक पटक हेरेको छु। त्यहाँ त्यस्तो केही छैन। अब उनी सही छन् या गलत त्यो अदालतले भन्ने छन्”,सिंहले भने।

सम्बन्धित सामग्री

‘श्रीवल्ली’का लघुकथा

आमाले गहभरि आँसु पारेर भन्नुभएको थियो, ‘छोरा, तिमीलाई समाजको असल मान्छे बनाउने मन थियो। अनाहकमा मलाई थुनेको छ सरकारले। जीवनसँग हरेस नखाऊ है बाबु।’...

वीपीले खोजेका असल मान्छे (भिडियो विश्लेषण)

काठमाडौं, ६ साउन । वीपी कोइराला नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री । तर, वीपी आफूलाई साहित्यकारका रुपमा चिनाउन चाहन्थ । वीपीले जीवनको भोगाईबाट निष्कर्षमा पुगे कि मानिस ठूलो बन्न सजिलो छ असल बन्न कठिन । वीपी असल मान्छेहरु खोज्न प्रेरित गर्थे । असलहरु चिन्न वीपीलाई निकै कठिन भयो । देशका हीरा र रत्नरुपी असल मानिसहरु […]

दसैँमा बीपीको आशीष- ठूलो होइन असल मान्छे बन्नू

टीका लगाइदिएर वीपीले भन्नुहुन्थ्यो कि ठूलो मान्छे होइन असल मान्छे बन्नु । त्यो आदर्श पछ्याउन पाए हुन्थ्यो भन्ने लाग्छ । आज पनि म ठूलो बन्नका लागि प्रयास गर्दिन, सकभर मेरा कारणले कसैले दुःख नपाओस् भन्ने लाग्छ ।

छोराको नाम सार्वजनिक गर्दै ऋचा लेख्छिन्- ‘असल मान्छे बनाउन सकुँ’

अभिनेत्री ऋचा शर्माले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी छन् । बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै छोरोको नाम सार्वजनिक गरेकी हुन् ।उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउने लोभ आफुमा रहेको समेत खुलाएकी छन् । श्रीमान् र नवजात शिशु  सहितको तस्बिर पोष्ट गर्दै उनले लेखेकी छन्– ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।’आज धेरै क

‘असल मान्छे’ कसरी बन्ने ?

ठूलो भएपछि के बन्छौं ? बाल्यकालमा हामीले झेल्ने प्रश्न हो यो । यसको उत्तरमा धेरैले भन्छन्, ‘म ठूलो मान्छे बन्छु ।’ तर, ठूलो कस्तो ? धनी, प्रभावशाली, विख्यात, शक्तिशाली । कोही मान्छे धनाड्य हुनसक्छन्, कोही प्रख्यात । कोही शक्तिशाली हुनसक्छन्, कोही प्रभावशाली । तर, यी सबैभन्दा पहिलो आवश्यक्ता हो मान्छेले मान्छेजस्तै बन्नु । अर्थात मान्छेले […]

हार्दिक श्रद्धाञ्‍जली एक असल मान्छे !

रामेश्‍वर अधिकारी पछिल्ला २-३ दिनदेखि विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न खबरहरू सामाजिक सञ्‍जाल तथा समाचारहरूमा आइ नै रहेका थिए। मिति २०७८।२।१८ गते दिउँसो करीब ४:३० बजेतिर भने उहाँको मृत्यु भएको खबर जब आधिकारिक रुपमै जब सुनें तब म वास्तवमै मर्माहत भएँ। थाहै नपाई आँखा रसाएछन्। कुनै औपचारिक भेटघाटविना वा व्यक्तिगत चिनजानविना नै कसैको मृत्युमा म पहिलोपटक किन यति धेरै भावुक भएँ? प्राय: हामी आफ्नो नजिकको मानिस, आफन्त र साथीभाइको मृत्यु हुँदा भावुक हुन्छौं, ...

असल मान्छे बन्ने तरिका

प्रसङ्ग झण्डै पौने दुई सय वर्ष अघिको हो । अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन् । सन् १८०९ मा गरिव परिवारमा जन्मेका लिङ्कन सन् १८६१ देखि १८६५ सम्म अमेरिकाको राष्टपति भएका थिए । उनले राष्ट्रपति भएपछि रक्षामन्त्रीमा आफ्ना कट्टर बिरोधी व्यक्तिलाई नियुक्त गरेका थिए, जसलाई उनका एक हितैषी मित्रले पचाउन सकेनन् र सम्झाउँदै भने–‘के गर्दै हुनुहुन्छ यो ? यी व्यक्ति कस्ता हुन् भन्ने थाहा छैन ? आफ्नै बिरोधी व्यक्तिलाई टिममा राखेर कसरी काम ग