मुख्यमन्त्रीले अध्यादेशबाट सरकार चलाउन खोजेका नेता सोनलको आरोप

प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी दल लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुलुकमा विश्वविद्यालयहरू खोल्नु आपत्तिको विषय नरहे पनि सरकारको दोहोरो चरित्रले गर्दा अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाए ।उनले हाउसको अधिकारलाई वञ्चित गर्दै ल्याइएको अध्यादेशप्रति असहमति समेत जनाए । उनले अध्यादेश फिर्ता लिन माग गर्दै त्यसलाई विधेयकको रुपमा प्रस्तुत गरि प्रक्रिया अन

सम्बन्धित सामग्री

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

‘सत्तापक्षले संसद् चलाउन चाहेन’

काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका छन्।शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको आरोप लगाएका हुन्। उनले राज्यको सम्पत्ति कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ बताउन नसकेको बताए। आफूहरूले संसद्‌मा उठाएको कुरा सम्बोधन नभएकाले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाइ छ।उनले भने‚ ‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस्। हामीले मुद्

सरकारले स्थानीय तहलाई कर्मचारीबाट चलाउन षडयन्त्र गरिरहेको ओलीको आरोप

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन खोजेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन गर्न नदिन सरकारले षडयन्त्र गरिरहेको उनको आरोप थियो।  सोमबार संखुवासभाको खाँदबारीमा आयोजित जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको दाबीसमेत गरे। 'स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो। स्थानीय निर्वाचन सम्बन्धि…

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा […] The post देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

यो सरकार २/४ महिना भन्दा बढी जाँदैन– पशुपति शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले नेपाली कांग्रेसले २/४ महिना बढी सरकार चलाउन नसक्ने दावी गरेका छन । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सरकारले काम देखाउन दल विभाजन सम्बन्धी विवादित अध्यादेश ल्याएको आरोप लगाए ।

सरकार चलाउन नसके फुर्सद लिन मुख्यमन्त्रीलाई सुझाव

सरकारको नेतृत्व गर्ने नसक्नेले पदमा झुण्डिरहनुभन्दा अरुलाई जिम्मा लगाएर फुर्सद लिनु राम्रो हुने बताए। किसानले मल नपाउँदा गत वर्ष हराएको सरकार कोरोना महामारीको दोस्रो लहरमा पनि हराएको कार्कीको आरोप छ।...

बहुमत भएर पनि अध्यादेशमार्फत प्रदेश सरकार चलाउन खोजेको कांग्रेसको आरोप

प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकार आफ्नै पार्टीको बहुमत भएको संसद्देखि पनि डराएर अध्यादेशमार्फत प्रदेश सरकार चलाउन खोजेको आरोप लगाए । उनले केन्द्र सरकारकै सिको गर्दै प्रदेशले...

प्रधानमन्त्रीले भने, ५ वर्ष सरकार चलाउन मत मागेको हो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नै देश चलाउन आफूले मत मागेको प्रष्टिकरण दिएका छन। सदनमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अस्थिरता ननिम्त्याउनका लागि आफूलाई भोट दिन आग्रह गरे। आफूलाई मत नदिने विपक्षी आफैले संसद विघटनतिर राजनीति धकेलेको आरोप लगाए । उनले भने,“आफै डिलमा गएर हाम फालेपछि गुरुत्वाकर्षणलाई दोष दिने।”