आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

सम्बन्धित सामग्री

संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति

काठमाडाैं । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति रहेको आरोप लगाउनुभएको छ । प्रधानन्यायाधीशको नियुक्तिलगायतका माग राख्दै बार परिसरमा जारी आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले न्यायापालिकाले स्वचालित पेशी व्यवस्थापन गर्न नसकेको, न्यायापालिकाले लामो समयदेखि नेतृत्व पाउन नसकेको भन्दै विभिन्न जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्युत हुँदै गएको बताउनुभयो । संसद सरकार र […]

सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएन : अध्यक्ष तिमिल्सिना

३० चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार स्थिर नहुँदा समस्या भएको बताएका छन् नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७९ साल निर्वाचनको वर्ष भए पनि मुलुकले स्थिरता दिन नसकेको बताएका हुन् । ‘दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको छ । […]

‘सरकार र संसद बीच समन्वय आवश्यक’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् । १६औँ संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने । ‘सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु […]

यो संसद र यसको कार्यकाल सफल भएको छ : केपी ओली

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यो संसद र यसको कार्यकाल सफल भएको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले यो संसदले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको, राष्ट्रिय स्वाधिनताका सम्बन्धमा महत्वपूर्ण काम भएको बताए । उनले आफ्नो सरकार रहेको बेला संसदमा आफूलाई रचनात्मक सहयोग गरेकोमा धन्यवाद समेत दिए । तर पछिल्लो समयमा संसद कमजोर भएको राष्ट्रियताको पक्षमा

एमाले जिताएर के गर्ने? ओलीले स्थानीय सरकार पनि भंग गरिदिन्छन् : देउवा

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई स्थानीय तह निर्वाचनमा जिताए फेरि स्थानीय सरकार पनि विघटन गर्ने बताएका छन्। सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीलाई जिताए स्थानीय सरकार र संसद सबैतिर हंगामा गर्ने भएकाले जिताउन नहुने बताएका हुन्। ‘ओलीजीको पार्टीलाई जिताउनु भनेको संसद भङ्ग गर्न दिनु हो। पहिले पनि संसद भंग गर्ने अधिकार ओलीलाई थिएन। संसद् विघटन गर्नै पाइँदैन’ देउवाले भने, ‘एमाले पार्ट

सरकार परिवर्तन गरिहाल्ने पक्षमा छैनौँ : पोखरेल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहोर्‍याए।शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिने क्रममा सत्तारूढ गठबन्धनले आफ्नो पार्टीको माग सम्बोधन गर

संसद पुन:स्थापनापछि सरकार झन् बलियो भएकाे छ : सुवास नेम्वाङ

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुन:स्थापना पछि सरकार झन् बलियो भएको बताउनुभएको छ । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले शनिवार काठमाण्डाैमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गर्नुभयो । प्रति...

प्रचण्डले पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले प्रतिगमनको तयारी गरिहेकोले त्यसलाई रोकन प्रतिनिधि सभा विघटन गरेको पनि बताए ।उनले भने, ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनु भएको थियो र प्रतिगमन तर्फको यात्रा गरि