सुकुम्बासी बस्तीमा डोजर चलाउन नपाएका बालेन झनै आक्रमक, सरकार भारत र चीनले बनाएको अरोप

काठमाडौं, २५ चैत्र । काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र शाहले अहिलेको सरकार भारत र चीनले बताएको आरोप लगाएका छन् । आफूलाई निरन्तर सरकारले असहयोग गर्दै आएको अभिव्यक्ति दिने गरेका मेयर शाहले आज (शनिबार) विहानमात्रै सिंहदरबारको फोहोर नउठाउने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए । त्यसपछि अर्को फेसबुक अकाउन्टबाट अहिलेको सरकार दुई छिमेकी देशले बनाएको विवादास्पद अभिव्यक्ति दिएका […]