‘सत्तापक्षले संसद् चलाउन चाहेन’

काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका छन्।शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको आरोप लगाएका हुन्। उनले राज्यको सम्पत्ति कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ बताउन नसकेको बताए। आफूहरूले संसद्‌मा उठाएको कुरा सम्बोधन नभएकाले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाइ छ।उनले भने‚ ‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस्। हामीले मुद्

सम्बन्धित सामग्री

संसद् निदाएर बस्ने ठाउँ होइन, हामी चलाउन खोजिरहेका छौँ : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले संघीय संसद्का दुवै सदन आफूहरूले अवरोध नगरेको स्पष्ट पारेका छन्। आइतबार विशेष पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देश र जनताको पक्षमा आफूहरूले आवाज उठाएको बताउँदै सदनको अवरोध सत्तापक्षबाट भइरहेको आरोप लगाएका हुन्। ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्वाध रूपमा काम गर्न पाउनुपर्छ। संस

सरकारले संसद् चलाउन चाहेन : सचेतक बर्तौला

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन्।बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताए।उनले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताए। उनले प्रतिपक्षले बोल्दै गर्दा सत्

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाडौँ, १६ फागुन। नयाँ बानेश्वर संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे। प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ […]

संवाद भएन भने संसद चलाउन भण्डाफोर गर्छौं  : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद चलाउन एमालेसँग संवाद हुन नसके भण्डाफोर गर्ने बताएका छन् । शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमका गोरखा पुगेका नेता थापाले थापाले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित...

संसद् चलाउन एमालेसँग छलफल गर्न तयार छु : सभामुख सापकाेटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुरु गराउन नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको छ । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो । आज बुधवारकाे कुराकानीमा उहाँले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बत...

मुठभेड होइन, संसद् चलाउन संवाद गर

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपसी द्वन्द्वका कारण जनताको सार्वभौम थलो संसद् अवरुद्ध छ । भदौ २३ गते अधिवेशन शुरू भएकै दिनदेखि अवरोध खुलाउन ठोस प्रयास भएको देखिएको छैन । दुई दिनको अवधिमा बसेका प्रतिनिधि सभाका ६ वटा बैठकमा प्रमुख प्रतिपक्षी दलको नाराबाजी चलिरहेको छ ।  माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै आएको छ । पार्टीले गरेको १४ सांसद माथिको कारवाहीलाई एमालेले प्रत...

संसद् सत्तापक्ष र प्रतिपक्षको रणनीतिक दाउपेचको ‘अखडा’

आ–आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने सत्तापक्ष र प्रतिपक्षको रणनीतिक दाउपेचले संसद् बैठक टकरावको थलो बनेको छ । एमाले विभाजनमा सत्तापक्ष र सभामुखले षड्यन्त्र गरेको निष्कर्षसहित प्रमुख विपक्षी दलले संसद्लाई अवरोध र...