नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय टुक्र्याएर ११ बनाएका छन् । यसअघि ७ वटा मन्त्रालय रहेकोमा अहिले ११ वटा बनाइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई टुक्राएर एउटा आन्तरिक मामिला र सञ्चार तथा अर्को कानून न्याय तथा प्रदेश सभा मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर महिला बालबालिका, युवा र खेलकुद मन्त्रालय बनाइएको छ ।
सरकारमा सहभागी हुन कांग्रेसले ५ र माओवादी केन्द्रले ३ मन्त्रालय मागेपछि मुख्यमन्त्री दबाबमा थिए ।
जसपाको महन्थ ...