नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व छान्न मतदान जारी

बुधबार स्थगित भएको नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत मतदान बिहीबार बिहानबाट सुरु भएको छ।...

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : गृह प्रदेशमै निधि कमजोर

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको प्रादेशिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गतको भएको निर्वाचनको मतपरिणामअनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलले शतप्रतिशत नजिता हासिल गरेको छ। पार्टीका नेता विमलेन्द्र निधिको गृह प्रदेश भए पनि उनको प्यानलका कुनै पनि उम्मेदवारले जीत हासिल गर्न सकेन। प्रदेश सभापतिमा कृष्ण यादव विजयी भए। […]

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यदव विजयी

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन्। कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णले कांग्रेस प्रदेश २ काे संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै पहिलाे प्रदेश सभापति बनेका हुन्। कृष्णले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए। सभापति विजयी उनले ९९६ […]

नेपाली कांग्रेस प्रदेश २ को मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान साढे ९ बजेबाट सुरु मतदान राती ८ बजे सम्पन्न भएको थियो।...

कांग्रेस प्रदेश २ सभापतिमा रामसरोज यादवका लागि मत माग्दै निधि

जनकपुरधाम– जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा सभापतिमा रामसरोज यादवका लागि कांग्रेसका नेता विमलेन्द्र निधिले मत मागिरहेका छन्। बिहीबार भइरहेको मतदानको क्रममा निधिले यादवका लागि मत मागेका हुन्। रामसरोज यादवका पक्षधरहरुले निधि दम्पतिको उपस्थितिमा हुटिङ गर्दै मत मागेका छन्। कांग्रेस प्रदेश २ सभापतिका लागि २ जनाको उम्मेदवारी परेको हो। प्रदेशका भौतिक पूर्वाधार विकास […]

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […] The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस प्रदेश २ अधिवेशन : सभापति दुवै उम्मेदवार भन्छन् – हाम्रो जीत पक्का

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा मतदान गरेपछि सभापतिका दुवै उम्मेदवारले आफूहरुको जीत पक्का रहेको दावी गरेका छन्। मतदानपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवारले निर्वाचनमा मतदाताहरु आफूहरुको पक्षमा रहेको र राम्रो मतान्तरले जीत हासिल गर्ने दावी गरेका हुन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले आफूले शतप्रतिशत […]

झडपपछि कांग्रेस प्रदेश २ को निर्वाचन स्थगित

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ। प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै नछापिएका कारण निर्वाचन स्थगित गरिएको दावी गरे। दिउँसो दुई पक्षबीच झडप भएपछि मतदानस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ। आजै साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा […]

नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि मतदान हुँदै

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापतिका लागि बुधवार मतदान हुँदैछ । धनुषाको जनकपुरमा बुधवार दिउँसो अधिवेशन हुन लागेको हो ।  केन्द्रीय महाधिवेशन अगावै प्रदेशको अधिवेशन हुनुपर्नेमा विवादका कारण हुन सकेको थिएन । कांग्रेस प्रदेश २ को सभापतिका लागि संस्थापन पक्षबाट कृष्ण यादव र डा. शेखर कोइराला प्यानलको समर्थनमा विमलेन्द्र निधि निकट रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ ।  कृष्ण यसअघि रौतहट कांग्रेसको जिल्ला सभापति थिए । धनुषा कांग्रेसको सभापति रहेका रामसरोज प्रदेश सरकारमा मन्त्री छन् । अन्य ६ प्र...

कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ । प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिनदेखि स्थगित हुँदै आएको हो । आयतबार पनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध […]