काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ । प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिनदेखि स्थगित हुँदै आएको हो । आयतबार पनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध […]