कोभिड-१९ महामारीका बेला सुरक्षित रूपमा स्तनपान कसरी गराउने ?

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ । मन्त्रालयले स्तनपान गराइरहेकी आमामा कोभिड- १९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिन पनि सुझाब दिएको छ । सुरक्षित […]

सम्बन्धित सामग्री

स्तनपान गराउने आमा नै सुन्दर र स्वस्थ

जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो । यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो ।...

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

– नारायण अधिकारी चितवन, २२ साउन । आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् […]

घट्दै स्तनपान गराउने आमाहरु

तुलनात्मक रुपमा स्तनपान गर्नेभन्दा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम बढी हुने उनले बताए। स्तनपानलाई प्रवद्र्धन गर्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्थानमा गरिएको दुग्ध बैंकलाई देशभरका अन्य अस्पतालमा पनि स्थापना गर्ने योजना बनाइएको उनले बताए।

नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घट्यो

काठमाडौं : नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा कमी आएको छ। भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले विगत पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा १० प्रतिशतले कमी आएको देखाएको हो।चिकित्सक तथा स्वास्थ्यकर्मीले बच्चालाई जन्मेदेखि ६ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात् पूर्ण रूपमा स्तनपान गराउनु भन्दै आएका छन् तर सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको ५ महिनासम्म प

स्तनपान गराउने आमाको संख्या ६ प्रतिशतले घट्यो: प्रतिवेदन

नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनी घट्दै गइरहेको एनडीएचएसको अध्ययनले देखाउँछ। सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको हो।

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान...

स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्।

कोरोना संक्रमित आमाले कसरी गराउने स्तनपान ?

काठमाडौं । सरकारले ‘स्तनपानलाई बढाउन जनचेनता अभिवृद्धि गर्न सहयोग गरौँ’ भने नाराका साथ विश्व स्तनपान सप्ताह साताव्यापी रुपमा मनाइरहेको छ । परोपकार तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीका अनुसार भनेको बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध पियाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।शिशु जन्मिएपछि आमाले पूर्ण स्तनपान गराउनु पर्ने उनको भनाइ छ । जन्मिएदेखि ६ महिनाको अवधिमा बच्चालाई स्तनपानमात्र गराउन उनको सुझाव छ । यो अवधिमा बच्चालाई पानीसमेत आव

आधुनिकता बढेसँगै नेपालमा स्तनपान गराउनेको सङ्ख्या घट्यो

नेपालमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । महिलाको साक्षरता दर बढ्दै गए पनि पछिल्लो समय स्तनपान गराउनेको सङ्ख्या कम हुँदै गएको हो । बालबालिकाको शारीरिक तथा मानसिक पूर्ण विकासका लागि अनिवार्य रूपमा निश्चित समयसम्म निरन्तर स्तनपान गराउनुपर्ने पोषणविद्हरूको भनाइ छ ।तर, हिजोआज धेरै आमाले बच्चालाई स्तनपानको साटो बट्टावाला दूधमा जोड दिएको पाइन्छ । नेपालमा साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराज

विश्व स्तनपान सप्ताह र स्तनपान

कोभिड १९ महामारीको समयमा पनि जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने, र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणको लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ।