आधुनिकता बढेसँगै नेपालमा स्तनपान गराउनेको सङ्ख्या घट्यो

 नेपालमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । महिलाको साक्षरता दर बढ्दै गए पनि पछिल्लो समय स्तनपान गराउनेको सङ्ख्या कम हुँदै गएको हो । बालबालिकाको शारीरिक तथा मानसिक पूर्ण विकासका लागि अनिवार्य रूपमा निश्चित समयसम्म निरन्तर स्तनपान गराउनुपर्ने पोषणविद्हरूको भनाइ छ ।तर, हिजोआज धेरै आमाले बच्चालाई स्तनपानको साटो बट्टावाला दूधमा जोड दिएको पाइन्छ । नेपालमा साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराज

सम्बन्धित सामग्री

आधुनिकता तथा कोरोेनासँगै स्तनपानमा कमी

आमाहरूमा स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएकाले पहाडी र तराई क्षेत्रका कतिपय जिल्लामा बिगौती दुध दुहेर फाल्ने गरिन्छ । स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ, कोरोना सर्छ भन्ने गलत मानसिकतामा रहेका महिलाहरू कतिले कमजोर भइन्छ, कतिले दुध पुग्दैन भन्दै दुध खुवाउँदैनन् । । स्तनपान नगराउने समस्या सहरबजारमा बढ्दो छ भने गाउँघरका आमाहरू […] The post आधुनिकता तथा कोरोेनासँगै स्तनपानमा कमी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.