समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि ‘सकारात्मक’

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको...

सम्बन्धित सामग्री

राजपा सरकारमा सहभागी हुने संकेत, मुख्य सर्त संविधान संशोधन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई...

राजपा सरकारमा सहभागी हुने

काठमाडौं । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने संकेत गरेका छन्...

राजपा पनि सरकारमा आउँछ : बाँस्कोटा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुने बताएका छन् । राजपा सरकारमा सहभागी भए आफूहरु स्वागत गर्न तयार रहेको उनले बताए । मन्त्री बाँस्काटोले भने, “उहाँहरुका लागि दुई–तीनवटा मन्त्रालय छोड्नुपर्ने कुरा न हो । त्यो त हामी गरिहाल्छौं ।”

यादव र महतोबीच सरकारमा सहभागी हुनेबारे छलफल

उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसँग भेट गरी सरकारमा सहभागी हुने विषयबारे पार्टीभित्र सहमति बनाउन पहल लिनेलगायत विषयमा छलफल गरेका छन् । ढिलो–चाँडो सरकारको नेतृत्व पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन सक्ने सम्भावना बढ्दै गएकोले त्यतिखेर बन्ने सरकारमा सहभागी हुन पार्टीमा सहमति बनाउन अध्यक्ष यादवले राजपा नेता महतोलाई भेटेका हुन् ।

राजपा तत्काल सरकारमा सहभागी नहुने, सरकारलाई समर्थन भने गर्ने

काठमाडौं : प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनको पक्षमा मतदान गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। राजपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरे पनि संविधान संशोधनको विषय टुंगो नलागेको भन्दै तत्काल सरकारमा सहभागी नहुने राज...

संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन : झा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने

बिना सर्त सरकारमा सहभागी हुन फोरम र राजपालाई आग्रह

नेकपा एमालेका नेता रघुवीर महासेठले फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबले

संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौं : राजपा नेता लाल

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुराको जानकारी दिएका हुन्। उनले भने,‘संविधान संशोधन तत्काल हुनुपर्छ, अहिलेको जनमत पनि त्यहीँ हो, जबसम्म संशोधन हुँदैन तबसम्म हामी सरकारमा जाने सवाल छैन।’ नेता लालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको…