काठमाडौं : प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनको पक्षमा मतदान गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। राजपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरे पनि संविधान संशोधनको विषय टुंगो नलागेको भन्दै तत्काल सरकारमा सहभागी नहुने राज...