धरान / धरानमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता भनियर मिस लुमियर २०२१ तयारी थालिएको छ । एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ नामकाके सौन्दर्य प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका बिजेताले नगद एक लाख रुपैयाँ साथै मलेसिया र सिङ्गापुरमा आयोजना हुने प्रतिस्पर्धी सहभागी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस लुमियर इन्टरनेशनलमा पनि भाग लिन पाउने आयोजकले जनाएको...