'मिस लिटिल नेवाः'को उपाधि आर्या श्रेष्ठलाई

नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छन्। नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरेको प्रतियोगितामा...

सम्बन्धित सामग्री

मिस लिटिल नेवाःको उपाधि सुज्योति डंगोललाई

काठमाडौं । मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले जितेकी छन् । राष्ट्रिय नाचघरमा सम्पन्न प्रतिस्पर्धामा विभूति विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत डंगोलले उपाधि जितिन् । जितसँगै उनले २५ हजार नगद र मिस ट्यालेन्टेडको सेकेण्ड रनरअपको उपाधि पनि जितिन् । पुष्पसदन बोर्डिङ हाईस्कुलमा कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट रनरअप तथा खोप्रिङ इङ्लिस […]

रिजा मिस ललितपुर

आरबी क्राउन एन्ड मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ को उपाधि रिजा शाक्यले जितेकी छन्। प्रतियोगितामा एन्जिला महर्जन द्वितीय, अनु लामा तृतीय र निराशा खाती चतुर्थ भएका छन्। प्रतियोगिताको निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा र फिल्म निर्देशक राजेशमान सिंह रहेका थिए। कार्यक्रम मिस लिटिल नेवाः फस्ट रनर्सअप लुस्वां मानन्धरले […]

आर्या बनिन् नयाँ ‘मिस लिटिल नेवाः’

काठमाडौं– राजधानीमा गत शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस लिटिल नेवाः नेपाल ११४१’को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छन् । नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्याले फोटोजेनिक र पब्लिक च्वाईसको अवार्ड पनि जितिन् । उनले […]

मिस लिटिल नेवा : को उपाधि आर्यालाई

सामाखुसीकी १० वर्षीया आर्या श्रेष्ठले मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि पाएकी छिन् । शनिबार काठमाडौंमा सपन्न नेवार बालिका तथा किशोरीहरूको सौन्दर्य प्रतियोगिताबाट उनले मिस लिटिल नेवाःको उपाधि पाएकी...

सुज्योतिलाई उपाधि

नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न मिस लिटिल नेवाः ११४३ प्रतियोगितामा सुज्योति डङ्गोलले मुख्य उपाधि चुम्नु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्यामन्दिरको कक्षा ९ मा अध्ययनरत डङ्गोलले पुरस्कारबापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमुख उपाधिका साथ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपाधि विजेता पनि हुनुभयो ।