अभिभावकसँग लिखित सम्झौता गरेर सौन्दर्य प्रतियोगिता हुने

अभिभावकहरुसँग लिखित सम्झौता गरेर नेपालमा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीताको फ्रेन्चाइजी ‘मिस टिन इन्टरनेशनल २०२२’ आयोजना हुने भएको छ । क्रियटिभ माइन्ड मिडिया एन्ड इभेन्ट प्रा.लिको आयोजनामा हुने सौन्दर्य प्रतियोगीताका लागि आयोजकले अडिशन खुल्ला गरेको छ ।प्रतियोगीतामा भाग लिन चाहने किशोरीहरुले यहि जुलाई २ र जुलाई ३ तारिख ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने पहिलो चरणको अडिशनमा भाग लिन सक्नेछन् । यस फ्रेन्चाइजी सौन्दर्य प्रतियोगीतालाई किवानीज इन्टरनेशनलले नेपाल भित्रयाएको हो । पह

सम्बन्धित सामग्री

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

काठमाडाैँ- ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौँमा अडिसन हुँदैछ। ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्त्वलाई सम्बोधन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन्। कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो। […]

सौन्दर्य प्रतियोगिता आयोजक पाण्डे पक्राउ

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो भएकी एक युवतीलाई बन्धक बलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ । पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्। काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन् । घटना घटेको आठ वर्षपछि गत बुधबार ती युवतीले आफूमाथि …

मिस एयरहोस्टेसको छनोट चरण सकियो

विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले मिस एयर होस्टेस–२०२१ को पाँचौँ संस्करणको छनोट चरण सम्पन्न गरेको छ । उपत्यकासहित मोफसलका विभिन्न एयरहोस्टेस तालिम केन्द्रका प्रशिक्षार्थी र तालिम सकेर जागिरको...

'मिस लिटिल नेवाः'को उपाधि आर्या श्रेष्ठलाई

नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छन्। नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरेको प्रतियोगितामा...

सौन्दर्य प्रतियोगिता युवाको सहभागिता र सशक्तिरणको महत्वपूर्ण ‘प्लेटफर्म’: खनिया

‘सौन्दर्य प्रतियोगिता आयोजना धेरैले गरिरहेका हुन्छन्, तर हामीले सौन्दर्य प्रतियोगिता पनि समाज बुझ्ने र बुझाउने युवायुवतीहरुको लागि महत्वपूर्ण प्लेटफर्म रुपमा विकस गर्न खोजेका हौँ’, उनले भने। करिब दुई वर्षदेखि नेपालमा कोरोना महामरीका कारण मनोरञ्जनका सबै क्षेत्र ठप्प छन्।

काठमाडौं 'मिसेस नेपाल वर्ल्ड' आयोजना हुँदै

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ। सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको...

मिस नेपाल यूएसले अमेरिकामा पायो ट्रेडमार्क

यो अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने पहिलो संस्था हो

सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल’ भदौमा हुने

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिवेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका […]