सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो भएकी एक युवतीलाई बन्धक बलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ । पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्। काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन् । घटना घटेको आठ वर्षपछि गत बुधबार ती युवतीले आफूमाथि …