आश्रयस्थल भवन प्रयोगविहीन

सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा निर्माण गरिएको ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि नै निर्माण पूरा भएका यी दुई भवन प्रयोगमा नल्याइँदा बेवारिसे बनेका हुन् । भवन अहिले लागुऔषध प्रयोग गर्ने युवाको बस्ने थलो बनेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आफूहरू निर्वाचित भएर आउनुअघिदेखि नै बेवारिसे अवस्थामा रहेको भवन अझै प्रयोगमा

सम्बन्धित सामग्री

प्रयोगविहीन जनजाति भवन

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको भवन प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।

स्वास्थ्य चौकी जाने बाटो नहुँदा नयाँ भवन प्रयोगविहीन

बलेवा (बागलुङ), ८ असोज । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन । काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रेको छ […]

दुई वटा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवन प्रयोगविहीन

सिमकोट – सिमकोट गाउँपालिकाका दुई वटा वडाका स्थानीयका लागि निर्माण भएका नयाँ आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवन प्रयोगविहीन भएका छन्। गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउने सरकारको लक्ष्यअनुसार आएको बजेटबाट भवन निर्माण गरिए पनि जनशक्ति र उपकरणको व्यवस्था नहुँदा निर्माण भएको भवन प्रयोगमा आउन नसकेका हुन्। सिमकोट गाउँपालिका–३ […]

बाँकेकाे कारागार भवन प्रयोगविहीन

नेपालगञ्ज- खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेकाे खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ। नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका-६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो। बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए। ‘दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार […]

विद्यालयको भवन प्रयोगविहीन

धनकुटा : देशका कतिपय ठाउँमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य छन्। तर, धनकुटामा भने निर्माण भएका भवनसमेत प्रयोगमा आउन सकेको छैन।विद्यालयको पठनपाठनका लागि सहज होस भन्ने उद्देश्यले गोकुण्डेश्वर मावि धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएकोे भवन प्रयोगविहीन भएको हो।भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपैयाँ खर्चिएर निर्माण गरेको भवन प्रयोगविहीन भएको हो। कोशी राजमार्गसँगै जोडिएको गोकुण्डेश्वर माविमा ध्वनि प्रदूषणका कारण पढाइमा समस्या भइरहँदा सुनसान ठाउँमा बनेको

मुगु कारागारको नयाँ भवन प्रयोगविहीन

मुगु – मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो । कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, […]

मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो । कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन सहरी डिभिजन भवन कार्यालयलाई बुझाइसकिएको छ । तर, नयाँ भवन जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा विभिन्न प्रकृतिका घटनामा

एक करोडभन्दा बढीमा निर्मित भजन भवन प्रयोगविहीन

भक्तपुर– भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर रास भजन भवन प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा […]

पर्वतमा करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन।

बौद्धिक अपांगता भवन प्रयोगविहीन

तम्घास – नियमित सञ्चालन खर्च अभावमा बौद्धिक अपांगता भवन प्रयोगविहीन बनेको छ। बौद्धिक अपांगता अभिभावक संघले मानसिक तथा बौद्धिक अपांगताको उचित व्यवस्थापनका लागि रेसुंगा नगरपालिका–९ मा ०७४।७५ मा सो भवन बनाएको थियो। तम्घासकै ईश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले २०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाको नाममा पास गराएका […]