स्वास्थ्य चौकी जाने बाटो नहुँदा नयाँ भवन प्रयोगविहीन

बलेवा (बागलुङ), ८ असोज । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन । काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रेको छ […]

सम्बन्धित सामग्री

गाउँमै स्टेचर नहुँदा बिरामीलाई सास्ती

लेकम गाउँपालिकाका स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती भएको छ। स्वास्थ्य संस्थामा स्टेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नुपर्ने बाध्यता भएको स्थानीय बताउँछन्। लेकम गाउँपालिका–५ पिर्तोलीका ४५ वर्षीया भागरथी भट्टलाई आइतबार बेलुका...

रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

गलकोट, १५ चैत । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन […]

स्वास्थ्य संस्था नहुँदा समस्या

हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ।

पहुँचमा स्वास्थ्य संस्था नहुँदा बाटोमै सुत्केरी

सुर्खेत : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ।सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था लैजाँदै बाटोमै सुत्केरी हुने क्रम बढेको हो।स्ट्रेचर/डोकोमा बोक्दा लामो बाटो पर्दा बाटैमा सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ बर्षीया मीना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएकी छिन्।करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले

स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा बाटोमै जन्मियो शिशु

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी  छिन्। फयालगाउँ  सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा...

‘जनतालाई स्वास्थ्य बिमाबारे जानकारी नहुँदा कार्यक्रम प्रभावकारी भएन’

वीरगञ्ज – सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमबारे जनतालाई जानकारी नहुँदा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाले बताएका छन्। वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा शुक्रबारदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य बिमाको लाभबारे आमजनतालाई जानकारी नभएकै कारण यस कार्यक्रमअन्तर्गत सबै जनता नसमेटिएको सरोकारवालाको भनाइ छ। कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार […]

स्वास्थ्य बीमाको रकम निकासा नहुँदा कोशी अस्पतालको सेवा प्रभावित

मोरङ – स्वास्थ्य बीमाअन्तर्गतको ठूलो रकम निकासा नहुँदा कोशी अस्पताललाई सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालकी सूचना अधिकारी ममता यादवले स्वास्थ्य बीमा बोर्डले ९ करोड रकम भुक्तानी नगर्दा सेवा प्रवाहमा समस्या भएको जानकारी दिइन्। चालू आर्थिक वर्षमा ६ करोड र यसअघिको ३ करोड रुपैयाँ बोर्डले हालसम्म निकासा नगरेको उनले बताइन्। समयमा निकासा नहुँदा औषधि खरिददेखि […]

स्वास्थ्यकर्मी नहुँदा सर्केगाड गाउँपालिकाकाे स्वास्थ्य एकाइ एक महिनादेखि बन्द

स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।

ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीलाई सास्ती

ताप्लेजुङ – ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती पाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पछि बिरामीले उपचार पाउन मुस्किल छ । जिल्लामा न भेन्टिलेटर छ, न आईयीसू  छ । जिल्ला अस्पतालमा अहिलेसम्म पनि १५ शय्या मात्र छ । ५० शय्या बनाउने भनेर सरकारले भने पनि अहिलेसम्म बन्न सकेको छैन । अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै छ । बिरामीलाई  झापा तथा विराटनगर रेफर गर्नुको विकल्प छैन । एम्बुलेन्समा आठ घण्टाको यात्रामा पुगिने यी क्षेत्रमा लाँदा लाँदै बाटैमा धेरै जनाको ज्यान जाने अवस्था छ । र...