एक करोडभन्दा बढीमा निर्मित भजन भवन प्रयोगविहीन

भक्तपुर– भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर रास भजन भवन प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा […]

सम्बन्धित सामग्री

दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन, ल्याब र पुस्कालय भवनको उद्घाटन

काठमाडौं, २ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित […]

सिद्धार्थ बैंकको सहयोगमा निर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकको सहयोगमा मर्मत तथा निर्माण सम्पन्न भएको वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका छन् । भवन प्रवलिकरण तथा मर्मतका लागि बैंकले ५५ लाख रुपैयाँ आर्थिक […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको उदघाटन गरिएको छ । बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दूतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले उद्घाटन गरेको गरेका हुन । विद्यालयका प्रधानाध्यापक विरेन्द्र झाले […]

जापानी सहयोगमा विद्यालय भवन

झन्डै १ करोड (८१ हजार चार सय ६५ अमेरिकी डलर) रूपैयाँमा निर्मित ४ सय विद्यार्थी अट्ने क्षमता भएको भवन जापान सरकारको ‘ग्रासरुट ह्युमन सिक्युरिटी प्रोजेक्ट’ अन्तर्गतको आर्थिक सहयोगमा निर्माण भएको हो।...

भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारतीय सहयोगमा सुनसरीका दुईवटा विद्यालयका भवन निर्माणकार्य सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदुत नवीन श्रीवास्तवले शनिवार नेपाल पुलिस स्कूल र महेन्द्र माध्यामिक विद्यालयका भवन उद्घाटन गरेका छन्। भारत–नेपाल...

भारतीय सहयोगमा ताप्लेजुङमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन...

पाँचखालमा डोने राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण

काभ्रेपलाञ्चोक – पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण गरिएको छ। ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रुपमा समेत रहने जनाइएको छ। भवन निर्माणका लागि पाँचखाल नगरले रु ५५ लाख उपलब्ध गराएको थियो। भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए। नगर प्रमुख महेश […]

जुद्द बारुण यन्त्रको नव निर्मित भवन ललितपुर महानगरलाई हस्तान्तरण

काठमाडौं, साउन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइले ललितपुर पुल्चोकमा निर्मित जुद्द बारुण यन्त्रको नव निर्मित साढे पाँच तले भवन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । २०७२ सालमा आएको विनाशकारी भुकम्पले क्षति पुर्‍याएको भवनको साटो नयाँ भवन निर्माण भएको हो । प्राधिकरण आयोजना कार्यान्वयन इकाइका श्याम कुमार सिहले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई […]

करोडौँको लागतमा निर्मित जनकपुर विमानस्थलको कन्ट्रोल टावर सात महिनामै क्षतिग्रस्त

जनकपुरधाम – जनकपुरधाम स्थित बनेको नव निर्मित टर्मिनल भवन उद्घाटन भएको ७ महिनामै क्षतिग्रस्त भएको छ। जनकपुर विमानस्थलमा ४२ करोडको लागतमा निर्माण गरिएको नयाँ टर्मिनल भवनमा बनाइएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त भएको हाे। नयाँ टर्मिनल भवन ४ हजार १३४ वर्गमिटरमा पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ। यो बिलकुलै नयाँ प्रविधिका साथ निर्माण […]