यूएईमा आदिवासी महोत्सव-२०२२ हुँदै

आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव -२०२२ हुने भएको हो।उक्त कार्यक्रममा आदिवासी जनजातिहरूको स्टल, पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला,सांस्कृतिक  झाँकी प्रदर्शन हुने आदिवासी जनजाति महासंघ यूएईकी अध्यक्ष विजय लक्ष्मी राईले जानकारी दिइन्। स्थानीय कलाकारहरूको समेत प्रस्तुत रहने उक्त कार्यक्रममा आदिवासी युवाहरूको व्यक्तित्व विकासका ल

सम्बन्धित सामग्री

काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस (तस्वीरहरू)

२३ साउन, काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् । विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्‍म झाँकी र्‍यालीसहित […]

पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।...

कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए ।महासंघका पूर्व अध्यक्ष राजकुमार लेखील

आज २८ औं विश्व आदिवासी दिवस

आज २८ औं विश्व आदिवासी दिवस । हरेक वर्षको अगस्ट ९ का दिन विश्वभरका आदिवासी जनजाति दिवस मनाइन्छ । सन् १९८२ अगस्ट ९ मा संयुक्त राष्ट्र संघको पहलमा आदिवासी जनजातिको पहिलो सम्मेलन भयो । यसको सम्झनामा, सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउन आह्वान गरिएको थियो । विश्वका आदिवासी जनजातिहरुको अधिकारको संरक्षण र चेतना जगाउने […]

२८ औँ विश्व आदिवासी दिवस आज

काठमाडौं : २८ औं विश्व आदिवासी दिवस आज आदिवासी जनजाति संघ संस्थाहरुले विषेश कार्यक्रमको आयोजना गरेर मनाउँदै छन्। आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विषेश कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १ बजे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यसअ

स्थानीय सरकार र आदिवासी जनजातिका सवाल

आदिवासी जनजाति आयोगले आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई आदिवासी जनजातिलक्षित नीति तथा कार्यक्रम बनाउन र सोहीबमोजिमको बजेट विनियोजन गर्न सुझाब र सिफारिस गर्दै आएको छ । यो...

आदिवासी, जनजाति वासस्थानको संरक्षण गर्न माग

काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघले आदिवासी, जनजातिको वासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुंग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको वासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो। पत्रकार सम्मेलनमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले सुरु गर्ने नयाँ […]

आदिवासी ज्ञानको अभिलेखीकरण प्रयास

पुस्तकमा आदिवासी समुदायसँग रहेको क्षमता, ज्ञान र सीपका कारण जैविक विविधता संरक्षणदेखि स्वास्थ्य उपचारमा आदिवासी प्रचलनको समेत खोजी गरिएको छ।...

आदिवासी आन्दोलन र नेतृत्वको प्रश्न

को हुन् आदिवासी ?सर्वोच्च अदालतद्वारा २०७६ मा जारी गरिएको आदिवासी, जनजातिको अधिकार एवं उपचारसम्बन्धी जानकारी पुस्तिकामा उल्लेख भएअनुसार ‘आदिवासी, जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदायलाई सम्झनुपर्छ । आदिवासी जनजाति अभियान्ता सुरेश आलेमगरका अनुसार ‘सामान्यतया सामूहिक जीवन पद्धति एवं मातृसत्तात्मक समाजका केही अवशेषहरू विद्यमान रहेको र हालसम्म पनि पिछडिएको अवस्थामा रहेको जातिल

‘प्रधानमन्त्री देउवाले आदिवासी जनजातिलाई ढाँटे’

आज २७ औं विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिन उपस्थित हुन्छु भनेर ढाँटेको आदिवासी जनजाति अगुवाले गुनासो गरेका छन् । ‘हामी आदिवासी जनजातीहरुलाई प्रधानमन्त्री देउवाले ढाँट्नुभयो’  आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीले आज भर्चअुल बैठकमा सहभागी भएर शुभकामना दिन्छु भन्नुभएको थियो, तर १२ बजेदेखि साढे तीन बजेसम्म कुर्दा पनि उहाँ झुल्किनुभएन, हामीले धोका पायौं ।’सन् १९९४ देखि विश्वका करिब ९० दे