‘प्रधानमन्त्री देउवाले आदिवासी जनजातिलाई ढाँटे’

आज २७ औं विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिन उपस्थित हुन्छु भनेर ढाँटेको आदिवासी जनजाति अगुवाले गुनासो गरेका छन् । ‘हामी आदिवासी जनजातीहरुलाई प्रधानमन्त्री देउवाले ढाँट्नुभयो’  आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीले आज भर्चअुल बैठकमा सहभागी भएर शुभकामना दिन्छु भन्नुभएको थियो, तर १२ बजेदेखि साढे तीन बजेसम्म कुर्दा पनि उहाँ झुल्किनुभएन, हामीले धोका पायौं ।’सन् १९९४ देखि विश्वका करिब ९० दे

सम्बन्धित सामग्री

गणतन्त्रविरोधी गतिविधि रोक्न आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूको माग

५ मंसिर, काठमाडौं । आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् । नागरिकको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय […]

कांग्रेसको जनजाति महासंघले माग्यो आदिवासी जनजाति मन्त्रालय

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आदिवासी जनजाति मन्त्रालयको माग गरेको छ। असार १५ र १६ गते कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महासंघको राष्ट्रिय प्रशिक्षण कार्यक्रमले १७ बुँदे घोषणापत्र जारी गर्दै आदिवासी मन्त्रालय स्थापनाको माग गरेको हो। ‘आदिवासी जनजातिहरुको समग्र विकास गरी समृद्ध मुलुक…

आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा  श्रेष्ठ

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति...

पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।...

आदिवासी जनजाति ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि बहस

२८ मंसिर, काठमाडौं। आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक-फरक कार्यपत्रमाथि बहस र छलफल सुरू गरेका हुन् । सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा बहस […]

आदिवासी जनजाति ज्ञान सम्मेलन, २३ विज्ञको कार्यपत्रमाथि छलफल

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ ।सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञान: लोक विश्वास र वैज्ञानिकता’, गणेश राई

चारजनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले …

कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए ।महासंघका पूर्व अध्यक्ष राजकुमार लेखील

प्रदेश १ को आदिवासी जनजाति चलचित्र महासंघमा ज्योतिराज

काठमाडाैँ- आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समितिको अध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन्। विराटनगरमा हालै आयोजित आदिवासी जनजाति चलचित्र विषयको देशव्यापी अभिमुखीकरण कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो। समितिका उपाध्यक्षहरूमा दिपनारायण राजवंशी, भूपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल, कोषाध्यक्षमा पेशलकुमार […]

आदिवासी, जनजाति वासस्थानको संरक्षण गर्न माग

काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघले आदिवासी, जनजातिको वासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुंग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको वासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो। पत्रकार सम्मेलनमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले सुरु गर्ने नयाँ […]