आदिवासी, जनजाति वासस्थानको संरक्षण गर्न माग

काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघले आदिवासी, जनजातिको वासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुंग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको वासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो। पत्रकार सम्मेलनमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले सुरु गर्ने नयाँ […]