५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता साझेदारलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। समितिमा प्रत्येक दलबाट १–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने निर्णय भएको छ।आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा बारेमा पनि छलफल भएको मन्त्री लामिछानेले बताए।  उनले मन्त्रिपरिषद्मा