व्याख्यात्मक घोषणा एमसीसीको कानुनी अंग नभएको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमसीसी सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक टिप्पणी एमसीसी सम्झौताको कानुनी अंग नभएको निष्कर्ष निकालेको छ । बुधबार र बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद्बाट पारित भएको एमसीसी सम्बन्धी व्याख्यात्मक घोषणा सम्झौताको कानुनी अंग नभएको निष्कर्ष निकालेको हो । एमसीसी यथास्थितिमा पारित गरिनु हुँदैन थियो भन्ने राप्रपाको...

सम्बन्धित सामग्री

एमसीसीको व्याख्यात्मक घोषणा : के हो, के होइन ?

एमसीसी ठीक वा बेठीक भन्ने बहस अब पुरानो भयो । यो आलेख एमसीसीको पक्ष वा विपक्षमा उभिन वा उभ्याउने आशयले लेखिएको होइन । फागुन १५ गते प्रतिनिधिसभाबाट पारित एमसीसी र सोको व्याख्यात्मक घोषणाका बारेमा चर्चा यतिबेला उत्कर्षमा छ । जसरी एमसीसीका बारेमा मुलुकलाई चकाचौध गर्ने परियोजना वा मुलुक ध्वस्त गर्ने डिजाइनको एक अंगका रूपमा अतिरञ्जित […]

एमसीसीबारे महासचिव पोखरेलको टिप्पणी– व्याख्यात्मक घोषणा भनेर जनतामाथि भ्रम छरियो

धनगढी, १९ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कैलालीले बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको बताए । ‘‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो’, उनले भने । यस्तै, उनले […]

एमसीसीको व्यख्यात्मक घोषणा न्यानो थाङ्ना मात्रै: नेता खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा नेताहरूका लागि न्यानो थाङ्ना मात्रै भएको टिप्प्णी गरेका छन्।...

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभएको हो । एमसीसीलाई गलत ढङ्गले गिजोलिएको भन्दै […]

एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली (भिडिओसहित)

काठमाडौं, १७ फागुन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ […]

एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ : सांसद विसंखे

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्ने बताएकी छन् ।आइतबार साँझ प्रतिनिधि सभाको दोस्रो बैठकमा सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताइन् । ‘हामी कसैबाट सहयोग वा ऋण लिन सक्छौं’, उनले भनिन्, ‘तर कसैको दबाबमा होइन कसैले चुनौति दिएर होइन।’

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ

काठमाडौं, १५ फागुन :  सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।  एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र […]

एमसीसीको पक्षमा मत दिने नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा एसले व्याख्यात्मक घोषणासँगै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्नुपर्ने बताएको छ ।

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपू