एमसीसीको पक्षमा मत दिने नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा एसले व्याख्यात्मक घोषणासँगै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्नुपर्ने बताएको छ ।