एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली (भिडिओसहित)

काठमाडौं, १७ फागुन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ […]

सम्बन्धित सामग्री

राज्यसत्ताद्वारा प्रताडित नेपाली जनता

डिल्लीराम मिश्र ‘कलमजीवी’ जहाँ जब मर्यादा पालन हुन्छ, त्यहाँ कानुन चाहिँदैन वा आवश्यकता पर्दैन, जब मर्यादा पालन हुँदैन तब कानुन लागू हुँदैन, अझ भनौँ कानुनको हदैसम्म उपहास हुन्छ । नेपालको आजसम्मको इतिहासमा मर्यादाको पतन अहिलेजति कहिल्यै पनि भएको थिएन । नेपाली समाजको राज्यसत्तामा अहिलेजति बेथिति, भ्रष्टाचार, दलालीतन्त्र, कमिसनखोर, राजनीतिक अपराधीककरण र अनुशासनहीनता कहिल्यै पनि भएको […]

नेपाली जनता बारम्बार ठगिन्छन् : पूर्व प्रधानमन्त्री नेपाल

रौतहटका विभिन्न नगरपालिकाहरूमा निर्माण हुने ४५ कराेड बराबरका महत्त्वपूर्ण सहरी पूर्वाधारहरूको शिलान्यासका क्रममा गृहनगर पुग्नुभएका नेपालले गौरमा आयोजित समारोहमा जनता बारम्बार ठगीमा पर्ने गरेको बताउनुभयो ।

नेपाली जनता दलद्वारा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग

काठमाडाैँ- नेपाली जनता दलले आगामी संघीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ। उक्त दलले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति उपयुक्त विकल्प भएको उल्लेख गरेको छ। जनता दलले लैंगिक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक […]

नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता

नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ । काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह  र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा  हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र  विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र  अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि  पा

नेपाली जनता सार्वभौम नागरिक कि आन्दोलनकारी ?

यत्तिका भीड सडकमा उत्रिएको देख्दा तिनले होटलमा खाने, बस्ने, पेट्रोल, झन्डा, पर्चा–पम्प्लेट, ब्यानर आदिको खर्च कति हुन्छ होला ? के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर नयाँपन बोकेको छ ? जनताको मन जित्न लाखौँ खर्चेर शक्ति प्रदर्शन गर्ने कि जनताकै सेवा गरेर जनमतलाई […]

सत्ता राजनीतिको दुश्चक्रमा नेपाली जनता

हामी सानोमा स्कूल पढ्दा देशमा पञ्चायती शासन व्यवस्था थियो । पञ्चायती व्यवस्थाकै गुणगान गाउनुपर्ने बाध्यकारी अवस्था थियो । पाठ्यक्रममा पनि ‘पञ्चायत’ नामको एउटा पुस्तक पढ्नुपर्थ्यो । हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेकाले श्री ५ महेन्द्रबाट २०१७ साल पुस १ गते देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्स्यो’ भन्ने पढाइयो । […]

ओलीविरुद्ध नेपाली जनता एकजुट हुनुपर्छः बाबुराम

जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् । जसपाद्वारा आज विराटनगरमा आयोजित जनप्रदर्शन तथा विरोधसभामा उनले जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने दायित्व सबैको भएको बताए । ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कित्तामा आफूलाई उभ्याएको भन्दै उनीविरुद्ध सबै नेपाली जनता एकजुट हुनुपर्ने उनको भनाइ थियो । उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सु...