मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।...

सम्बन्धित सामग्री

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौं, चैत ७ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार […]

मिटरब्याज पीडितको आन्दोलन अब बालुवाटार केन्द्रित

२३ फागुन, काठमाडौं । २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै अब बालुवाटार केन्द्रित आन्दोलन सुरु गर्ने बताएका छन् । बुधबार मिटरब्याज पीडितहरु भृकुटीमण्डपबाट नारा जुलुस गर्दै बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले अवरोध गरेको छ । दिउँसो १२ बजेसम्म प्रहरीले उनीहरुलाई भृकुटीमण्डपमै रोकेको थियो । बालुवाटारतर्फ मिटरब्याज पीडितको समूह अघि […]

मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डमा गरेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । सरकारले उनीहरुको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ । मिटरब्याज पीडितहरुद्वारा शान्तीबाटिकामा आायोजित […]

मिटरब्याज र लघुवित्तपीडितहरूको प्रदर्शन

काठमाडौंमा मिटरब्याज, लघुवित्त तथा सहकारीपीडितहरूले आन्दोलन चर्काएका छन् । विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा न्याय माग्दै धर्ना दिएका छन् । सिंहदरबार घेर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोकेको थियो । निषेधित क्षेत्र भन्दै...

काठमाडौँमा मिटरब्याज पीडितको आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितहरुले काठमाडौँमा आज पनि विरोध प्रदर्शन गरेका छन्। ‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका हुन्। उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए। मिटरब्याजसहित अन्य  आर्थिक अपराध नियन्त्रण गर्न नयाँ ऐनको तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ। तर नयाँ कानुन बनाउने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने […]

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

जनकपुरधाम, १७ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिँदै यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कठ्घरामा ल्याउन सरकार निर्ममतापूर्वक प्रस्तुत हुने […]

मिटरब्याज पीडितसँग गृहमन्त्रीले मागे माफी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।

गृहमन्त्रालयका प्रतिनिधिसँग मिटरब्याज पीडितको गुनासो- सरकारले हाम्रो पीडा सुनेन

काठमाडौँ- मिटरब्याज पीडित र गृहमन्त्रालयका प्रतिनिधिबीच शुक्रबार छलफल भएको छ। शान्तिवाटिकामा भएको भेटमा मिटरब्याज पीडितले सरकारले आफ्ना पीडा नसुनेको गुनासो गरेका थिए। पीडितले गृहमन्त्रालयका प्रतिनिधिलाई शान्तिबाटिकामा छलफलका लागि बोलाएका हुन्। मन्त्रालयका प्रतिनिधिले पीडितहरूसँग विवरण मागेका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ। गत सोमबार […]

‘मिटरब्याज पीडितलाई न्याय नमिलेसम्म गाउँ फर्किदैनौं’ : अभियान्ता वाग्ले

काठमाडौं। पछिल्लो केहीदिन देखि विभिन्न जिल्लाका मिटरब्याज पीडितले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। यसैक्रममा देखापढीले मिटरब्याज पीडितसँगै आएकि अभियान्ता सरस्वती वाग्लेसँग कुराकानी गरेको छ। कुराकानीको क्रममा उनले सरकारले मिटरब्याज पीडितहरुलाई जबसम्म न्यान दिँदैन तबसम्म आन्दोलन जारी राख्ने बताएकी छन्। यसका साथै सरकारले तत्कालै पीडितहरुलाई सम्बोधन गर्ने गरि कानून बनाउनु पर्ने पनि बताएकी छन्।

न्याय माग्दा मिटरब्याज पीडितलाई प्रहरीको लाठी

कीर्तिपुरमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडित र प्रहरीबिच झडप भएको छ। कीर्तिपुरबाट प्रदर्शन सुरु गरेर उनीहरु माइतीघर पुग्ने योजनामा थिए। तर, उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । आफ्नो माग सुनुवाईमा चासो नदिएको र पीडितलाई न्याय दिलाउन सरकारले कुनै कदम नचालेको पीडितहरुको गुनासो छ। एक महिनादेखि मिटरब्याज पीडितहरुले माइतीघरमा धर्ना दिइरहेका छन्।