मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौं, चैत ७ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार […]

सम्बन्धित सामग्री

पैसा नहुँदा घर फर्किन पनि पाएनन् मिटरब्याज पीडित

२९ फागुन, काठमाडौं । २३ दिन हिँडेर आई काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी मंगलबारसम्ममा फर्किसकेका छन् । तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको […]

मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २१ जना घाइते

१ फागुन, हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् । मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक […]

मिटरब्याज पीडितको पक्षमा सरकार दृढता पूर्वक उभिएको छ: मन्त्री शर्मा

जनकपुरधाम – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरूको पक्षमा सरकार दृढता पूर्वक उभिएको बताएकी छन्। शुक्रबार जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मिटरब्याज पीडित सम्बन्धि कानुनमा केही समस्या देखिएपनि त्यसलाई विस्तारै समाधान गरिने बताएकी हुन्। उनले सरकारले मिटरब्याज पीडितहरूका लागि कानुन बनाएपछि मिटरब्याज पीडितहरूको जग्गा समेत फिर्ता भएको बताइन्। मन्त्री शर्माले […]

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गठन गर्‍यो जाँचबुझ आयोग

काठमाडौँ। सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच […]

५ बुँदे सहमतिको दुई दिनमै मिटरब्याज पीडितको अर्को समूह काठमाडौंमा

सरकारले सय दिने प्रगति विवरणमा भनेको बुँदा बिर्संदै मिटरब्याज पीडित फेरि काठमाडौंमा ओर्लिन पुगे ।

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात […]

प्रधानमन्त्रीसँग मिटरब्याज पीडतको भेटवार्ता

काठमाडौं, चैत १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिटरब्याज पीडितले आज भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारस्थित निवासमा पुगेका पीडितले प्रधानमन्त्रीसमक्ष मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका छन् । छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित […]

मिटरब्याज पीडितको आन्दोलन : के गर्दैछ सरकार ? कति छन् उजुरी

आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो । तर […]

‘मत बहिष्कार’ गर्ने धम्कीः दल र उम्मेदवारसँग मिटरब्याज पीडित सशंकित

‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘तर उम्मेदवार नै सुदखोरले ...

मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध

काठमाडौं : गृह मन्त्रालयले  मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ।मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो। सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाण