काठमाडौँमा मिटरब्याज पीडितको आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितहरुले काठमाडौँमा आज पनि विरोध प्रदर्शन गरेका छन्। ‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका हुन्। उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए। मिटरब्याजसहित अन्य  आर्थिक अपराध नियन्त्रण गर्न नयाँ ऐनको तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ। तर नयाँ कानुन बनाउने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने […]

सम्बन्धित सामग्री

महँगीविरुद्ध एमालेले आज प्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस […] The post महँगीविरुद्ध एमालेले आज प्रदर्शन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

महँगीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्दैछ ।

एमालेले काठमाडौंमा महँगीविरुद्ध आज विशाल प्रदर्शन गर्दै

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) विशाल प्रदर्शन गर्ने भएकाे छ । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । साेमबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा महँगीविरुद्ध प्रदर्शन र सभा आयोजना हुने भएकाे छ । सभाअघि विभिन्न स्थानबाट जुलुस […]

एमाले महँगीविरुद्ध आज ‘विशाल’ प्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस […]

एमसीसीविरुद्ध बानेश्वरमा आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दलहरूदेखि अभियन्तासम्मले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। आज पनि आन्दोलनकारीले प्रहरीलाई ढुंगा हान्ने र जवाफमा प्रहरीले अश्रुग्यास हान्ने क्रम चलिरह्यो। आज आन्दोलनकरीको एउटा समूहले भने प्रहरीलाई मात्र नभइ पत्रकारलाई समेत निसाना बनाएर ढुंगा हानेका थिए। केही व्यक्तिले रिपोर्टिङमा खटिएका पत्रकारलाई हातपात गर्न खोजेका […]

एमसिसीको विरोधमा आज पनि प्रदर्शन (फोटोफिचर)

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आज बिहीबार पनि प्रदर्शन भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँस र पानीका फोहोरा हानेको छ। सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा...

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बानेश्वरमा नेकपा […]

सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका हुन् । आज पहिलो चरणको आन्दोलनको कार्यक्रमकोअन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए […]

आज पनि कानुन व्यवसायीको सर्वोच्च परिसरमा प्रदर्शन

नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले आज दोस्रो दिन पनि कालोपट्टी बाँधेर प्रदर्शन सुरु गरेका छन्। सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन्।...

प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन र सभा

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले आज जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो ।कांग्रेसका भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा समेत विरोध प्रदर्शन भइसकेको छ । पुस ५ गते […]