मिटरब्याज र लघुवित्तपीडितहरूको प्रदर्शन

काठमाडौंमा मिटरब्याज, लघुवित्त तथा सहकारीपीडितहरूले आन्दोलन चर्काएका छन् । विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा न्याय माग्दै धर्ना दिएका छन् । सिंहदरबार घेर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोकेको थियो । निषेधित क्षेत्र भन्दै...

सम्बन्धित सामग्री

भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याज पीडितको सिठी जुलुस (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितहरुले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिठी जुलुस निकालेका छन्। देशका विभिन्न ठाउँबाट पैदलयात्रा गरी प्रदर्शन गर्न काठमाडौँ आएका मिटरब्याज पीडितहरुले बिहीबार सिटी जुलुस निकालेर भृकुटीमण्डपदेखि बालुवाटार पिपलबोटसम्म पुगेका हुन्। बालुवाटार पुगेर उनीहरुको जुलुस कोणसभामा परिणत भएको थियो। लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन्। उनीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा […]

मिटरब्याज पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ११ फागुन । विभिन्न जिल्लाबाट काठमाडौंमा भेला भएका मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरु न्याय माग्न पैदलै हिँडेर बुधबार काठमाडौं आइपुगेका हुन् । आज (शुक्रबार) उनीहरुले काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरेका थिए । रत्नपार्कबाट भृकुटीमण्डतर्फ आइरहेको बेला प्रहरीले रोकेको छ । उनीहरुले ‘किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, काठमाडौं पैदल यात्रा सफल पारौँ, […]

६ बुँदे मागसहित जनकपुरमा मिटरब्याज पीडितको प्रदर्शन

२२ पुस, काठमाडौं । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदेमागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरुको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ । प्रदर्शन गर्दै मधेश भवन पुगेर उनीहरु मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको संघर्ष […]

जनकपुरमा मिटरव्याज पीडितको प्रदर्शन

१७ भदौ, जनकपुरधाम । मिटरव्याज पीडितहरुले जनकपुरधाममा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल कुट्टीबाट निस्केको जुलुस विभिन्न भागमा […]

काठमाडौँमा मिटरब्याज पीडितको आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – मिटरब्याज पीडितहरुले काठमाडौँमा आज पनि विरोध प्रदर्शन गरेका छन्। ‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका हुन्। उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए। मिटरब्याजसहित अन्य  आर्थिक अपराध नियन्त्रण गर्न नयाँ ऐनको तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ। तर नयाँ कानुन बनाउने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने […]

‘मिटरब्याज पीडितलाई न्याय नमिलेसम्म गाउँ फर्किदैनौं’ : अभियान्ता वाग्ले

काठमाडौं। पछिल्लो केहीदिन देखि विभिन्न जिल्लाका मिटरब्याज पीडितले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। यसैक्रममा देखापढीले मिटरब्याज पीडितसँगै आएकि अभियान्ता सरस्वती वाग्लेसँग कुराकानी गरेको छ। कुराकानीको क्रममा उनले सरकारले मिटरब्याज पीडितहरुलाई जबसम्म न्यान दिँदैन तबसम्म आन्दोलन जारी राख्ने बताएकी छन्। यसका साथै सरकारले तत्कालै पीडितहरुलाई सम्बोधन गर्ने गरि कानून बनाउनु पर्ने पनि बताएकी छन्।

बिहानैदेखि मिटरब्याजी पीडितहरुको बिरोध प्रदर्शन

मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।...

३३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ।  माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।  माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह […]

कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज

काठमाण्डाै – न्याय खोज्दै काठमाण्डौ आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिनुभयो । आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिनुभयो । तराईको विभिन्न जिल्लाबाट आ...