इरानको आत्मघाती ड्रोनलाई यसरी ध्वस्त पार्‍यो अमेरिकी सेनाले (भिडियो)

इराकमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमणका लागि उपयोग गरिएको विस्फोटक सामग्रीयुक्त दुईवटा ड्रोनहरूलाई ध्वस्त पारिएको भिडियो सार्वजनिक भएको छ ।  मंगलवार भएको उक्त घटनामा अमेरिकाका सी–राम एयर डिफेन्स बलहरूले ड्रोनलाई खसाएका हुन् । इराकको राजधानी बग्दादको पश्चिममा रहेको ऐन अल–असद एयरबेसमा घटना भएको हो ।  यस्तै किसिमका ड्रोनहरू सोमवार पनि देखिएका थिए । तिनको पखेटामा सोलेमानीको बदला लेखिएको थियो । तिनलाई बीचैमा रोकिएको थियो ।  दुई वर्षअघि इरानका शीर्ष सैन्य अधिकृत कासेम सोलेमानीलाई...

सम्बन्धित सामग्री

अमेरिकी ड्रोनले बमले भरिएको कार ध्वस्त पार्दा…

एजेन्सी, १४ भदौ । काबुल बिमानस्थलमा बिष्फोटको योजनासहित कारमा बमले भरिएर आक्रमण गरिदै थियो । अमेरिकी गुप्तचर निकायले केही दिन अघि नै आक्रमण हुनसक्ने सूचनाका आधारमा सचेत हुन भनेको थियो । गत हप्ता २ सय जना मारिने गरी भएको आत्मघाती बम हमलालगत्तै अर्को आक्रमणको योजना बुनिएको थियो । अमेरिकी सेनाले आक्रमणको योजनाबारे सूचना पाएपछि ड्रोन […]

काबुलमा अमेरिकाले ड्रोन आक्रमण गरेर आईएसको कार बम 'ध्वस्त पारिदियो'

काठमाडौं । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) को कार बमलाई ‘नष्ट गरिदिएको’ छ । आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती कार बम विस्फोट गर्न खोजिरहेको एक जनालाई अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर मारिदिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।  ठुलो परिमाणमा विष्फोटक पदार्थ बोकेको कारलाई अमेरिकी सैनिकको मानवरहित विमानले आक्रमण...

तालिबान आत्मघाती आक्रमणः अफगान सेनाको बेस क्याम्प ध्वस्त, ४३ सैनिकको मृत्यु

कात्तिक २ – अफगानिस्तानको कान्दाहार प्रान्तमा रहेको अफगान सेनाको बेस क्याम्पमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ४३ सैनिकको ज्यान गएको छ । दक्षि...