काबुल । काबुल छाड्ने समयसीमा सकिन एकदिन मात्र बाँकी रहँदा अमेरिकाले सम्भावित आत्मघाती हुनसक्ने कारण देखाउँदै सोमबार बिहान इस्लामिक स्टेटका लडाकु लक्षित रकेट आक्रमण गरेको छ । उक्त आक्रमणबाट काबुल एयरपोर्ट अगाडि विस्फोटक पदार्थ भरेर राखिएको एक कार ध्वस्त भएको छ । सीएनएनले अमेरिकी हमलामा एकै परिवारका ९ जना मारिएको जनाएको छ । अलजजिराले अमेरिकी […]