अग्रजको सम्झना र सम्मानमा गीत

नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको गीत जुन गीत सुनेरशुक्रवार राजधानीमा अयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ।नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं लोकप्रिय संगीतकार शम्भूजीत बासकोटाले उक्तगीतको भिडियो सार्वजनिक गरेकाहुन्। गीतमा गायक परियाका स्वर तथाशब्द छ भने संगीतकार सन्तोष श्रेष्ठले संगीतदिएका छन्। गायक सिंहले आफ्नो रचनामा नारायण […]

सम्बन्धित सामग्री

त्रिशलाले एसिया कपमा गाइन्– सम्झना बनी आयौ आज किन तिमी

काठमाडौं । एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले चार वर्षअघिको आफ्नो हिट गीत ‘सम्झना बनी आयौ आज किन तिमी’ प्रस्तुत गरेकी छन् । उनले पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानी गायिका आइमा बैगसँगै प्रस्तुति दिएकी हुन् । उनीहरुको प्रस्तुतिलाई करोडौं दर्शकले टेलिभिजनमार्फत हेरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । रोहित शाक्यको शब्द रहेको यो गीतमा त्रिशलाले नै […]

सरोज-आश्माको अभिनयमा ‘मरे त सम्झना’

काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक राजन तामाङले बताए । गायक एवम् संगीतकार आर बि लामाको शब्द […] The post सरोज-आश्माको अभिनयमा ‘मरे त सम्झना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'रात ढल्दै गयो' र 'जब जब तिम्रो सम्झना' गीत लिएर आए दीपक खरेल

काठमाडौं : गायक दीपक खरेलका दुई नयाँ गीत सार्वजनिक भएको छ। उनको आफ्नो युट्यब च्यानल मार्फत आज 'लिरिकल म्यूजिक भिडियो' सार्वजनिक गरिएका हुन्। 'जब जब तिम्रो सम्झना' र 'रात ढल्दै गयो' शीर्षकका गीतहरु सार्वजनिक भएका हुन्। जब जब तिम्रो सम्झना बोलको गीतको शब्द शीला रिजाल खरेलले लेखेकी हुन्। यस्तै, संगीत हरि लम्सालले दिएका…

२४ घण्टामै ल्याइयो सम्झना बिर्सनाको गीत

काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’ यही ३१ असारमा रिलिज हुने भएको छ । पटकपटक प्रदर्शन मिति सारिएको यो चलचित्रलाई ३१ असारमा रिलिज गर्ने भन्दै निर्माण पक्षले यो चलचित्रको ‘हाँस्ने खेल्ने बेलैमा…’ गीतको भिडियो एक समारोहबीच सार्वजनिक गरेको छ । यो गीतको भिडियोलाई २४ घण्टाभित्रै छायांकन गरेर तयार गरी दर्शकमाझ ल्याइएको हो । यस गीतलाई अञ्जु […] The post २४ घण्टामै ल्याइयो सम्झना बिर्सनाको गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूजा र आकाश अभिनित ‘सम्झना बिर्सना’को नयाँ गीत रिलिज

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘सम्झना बिर्सना’मा समावेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । असार ३१ गते प्रदर्शन हुने फिल्मको गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा […]

‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स

प्रेमकथामा निर्माण भएको फिल्म ‘सम्झना बिर्सना’ नयाँ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रति दर्शक आकर्षण गर्न नयाँ गीत ल्याएको हो ।सार्वजनिक गीत केही दिन अगाडि मात्र छायांकन भएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अन्जु पन्त र किरण गजमेरको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नृत्य देख्न सकिन्छ ।३१ असारबाट देशभर

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स

नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुसी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएकोसमेत बताए । उनले […]

पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ ६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा  ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । रोमान्टिक गीतमा अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले […]

‘नाचौं नाचौं’ लिएर आइन् सम्झना

काठमाडौं– अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायिका सम्झना पाण्डेको गीत ‘नाचौं नाचाौं’ सार्वजनिक भएको छ । काठमाडौं बिहीबार आयोजित एक कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे । डान्सिङ नम्बरको गीतमा गायिका सम्झनालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । गीतमा राजनराजकै शब्द तथा संगीत र राजन इसानको संगीत संयोजन छ । राहुल […]

गायिका सम्झना पाण्डेको नयाँ गीत

लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।बिहिबार काठमाडौंमा हाँस्य अभिनेता बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो । ’नाचम नाचम’ बोलको डान्सिङ नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीले स्वर दिएका छन् । सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको छ । […]