पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ ६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा  ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । रोमान्टिक गीतमा अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले […]

सम्बन्धित सामग्री

यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो दिन

काठमाडौँ– त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा सोच अनुरूप नै व्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ । निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमिकताका […]

यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो)

काठमाडौँ– फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको […]

‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स

प्रेमकथामा निर्माण भएको फिल्म ‘सम्झना बिर्सना’ नयाँ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रति दर्शक आकर्षण गर्न नयाँ गीत ल्याएको हो ।सार्वजनिक गीत केही दिन अगाडि मात्र छायांकन भएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अन्जु पन्त र किरण गजमेरको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नृत्य देख्न सकिन्छ ।३१ असारबाट देशभर

पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध

काठमाडौँ– पछिल्लो समय पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ प्रदर्शनको तयारीमा छ । ‘राम कहानी’ बाट स्क्रिनमा जोडी बनेका पूजा र आकाशले त्यसपछि धेरै फिल्ममा अभिनय गरेका छन् । त्यस मध्येकै एक हो, ‘सम्झना बिर्सना’ ।’म यस्तो गीत गाउँछु’ सफल भएपछि नायक पल शाहसँग सम्बन्ध बिग्रिएपछि आकाश ‘राम कहानी’ मा भित्रिएका हुन् […]

असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’

काठमाडौँ– स्थानीय निर्वाचनको कारण देखाउदै प्रदर्शन रोकिएको फिल्म ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्मको निर्देशन निमेष प्रधानले गरेका हुन् । […]

चुनावका कारण ‘सम्झना बिर्सना’ पछि सर्‍यो

काठमाडौँ– स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म  ‘सम्झना बिर्सना’ को प्रदर्शन स्थगन भएको छ ।  जेठ ६ मा रिलिज हुने भनिएको फिल्म आज एक सूचना जारी गर्दै रोकिएको हो । निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो ।  फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता आदित्य […]

‘स्वर्गकी अप्सरा’मा रोमान्टिक पूजा र आकाश

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अहिले फिल्ममा मात्रै नभई म्युजिक भिडियोमा पनि सहकार्य गरिरहेका छन् । यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते प्रदर्शनको तयारीमा छ । यस्तोमा यो जोडी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छ । आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ युट्युबमा रिलिज गरिएको […]

‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा ख

पूजा र आकाश फेरि संगै

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो । दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत […] The post पूजा र आकाश फेरि संगै appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूजा र आकाश ‘सम्झना–बिर्सना’ लिएर पर्दामा

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ आउँदो वर्ष अर्थात् २०७९ सालको जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ , सुनिल थापा , शिशिर राणा , छुल्ठिम गुरुङलगायतको अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ […]