गायिका सम्झना पाण्डेको नयाँ गीत

लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।बिहिबार काठमाडौंमा हाँस्य अभिनेता बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो । ’नाचम नाचम’ बोलको डान्सिङ नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीले स्वर दिएका छन् । सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको छ । […]

सम्बन्धित सामग्री

त्रिशलाले एसिया कपमा गाइन्– सम्झना बनी आयौ आज किन तिमी

काठमाडौं । एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले चार वर्षअघिको आफ्नो हिट गीत ‘सम्झना बनी आयौ आज किन तिमी’ प्रस्तुत गरेकी छन् । उनले पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानी गायिका आइमा बैगसँगै प्रस्तुति दिएकी हुन् । उनीहरुको प्रस्तुतिलाई करोडौं दर्शकले टेलिभिजनमार्फत हेरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । रोहित शाक्यको शब्द रहेको यो गीतमा त्रिशलाले नै […]

एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक

काठमाडौं। चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीत सार्वजनिक भएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको उक्त गीतको भिडियोमा गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै […]

सरोज-आश्माको अभिनयमा ‘मरे त सम्झना’

काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक राजन तामाङले बताए । गायक एवम् संगीतकार आर बि लामाको शब्द […] The post सरोज-आश्माको अभिनयमा ‘मरे त सम्झना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांगीतिक कार्यक्रमसहित तारादेवीको सम्झना

स्वर किन्नरी गायिका तारादेवीको १६ औं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा ‘सम्झनामा तारा देवी’ नामक एक सांगीतिक कार्यक्रम आयोजना गरियो । तारादेवी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन गायक गायिकाले उनका लोकप्रिय गीत गाएका थिए ।अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजीको संगीत रहेको ‘फूलको थुँगा...’ गीत प्रस्तुत गरेकी थिइन् । उक्त गीतमा स्वर क

‘नाचौं नाचौं’ लिएर आइन् सम्झना

काठमाडौं– अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायिका सम्झना पाण्डेको गीत ‘नाचौं नाचाौं’ सार्वजनिक भएको छ । काठमाडौं बिहीबार आयोजित एक कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे । डान्सिङ नम्बरको गीतमा गायिका सम्झनालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । गीतमा राजनराजकै शब्द तथा संगीत र राजन इसानको संगीत संयोजन छ । राहुल […]

अफ्रिताले गीत मार्फत गरिन् बालपनको सम्झना

काठमाडौंँ । गायिका अफ्रिता खड्गीको गीत ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ । राज लिम्बुको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।गीतमा बाल्यकालको प्रेम र मित्रता स्मरण गरिएको छ । भिडियो स्वयम् गायिका खड्गीको अलवा बालकलाकार समृद्धि र सौरभको अभिनय छ ।कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियो इसाक जबेगुले छायांकन गरेका हुन् । हाङ चेम्जोङको निर्देशन भिडियोमा छ ।

अरुणा लामाको सम्झनामा कविता श्रेष्ठले ल्याइन् ‘हाँसी हाँसी जलिरहेँ’

काठमाडौं : कविता श्रेष्ठको ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीत सार्वजनिक भएको छ। गायिका अरुणा लामाको जन्मदिन पारेर अरुणा लामाको सम्झना स्वरुप उनकै गीतलाई रिमेक गरी कविताले यो गीत ल्याएकी हुन्। अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतमा कविता श्रेष्ठले स्वर भरेकी छिन्। गीतकार नरेन्द्र राज प्रसाइले लेखेको गीतमा कुन्दन राज…

सम्झना ओलीको ‘मनमा’

काठमाडौं । गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ । भिडियोमासमेत गायिका ओली आफैँ देखिएकी छिन् । गायिका सम्झनाले यसअघि गायक रबि ओडसंगको सहकार्यमा तिमी बिजी टिकटकमा गीत बजारमा ल्याईसकेकी छिन । भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । […] The post सम्झना ओलीको ‘मनमा’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अभिनेत्री करिश्माले ल्याइन् मौलिक तीज गीत

अभिनेत्री  करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् ।अभिनयबाट सबैको मनमा बस्न सफल मानन्धरले यो पटक नजिकिदै गरेको तीजको अवसर पारेर तीज गीत ल्याएकी हुन् ।मौलिक शैलीमा तयार गरिएको गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ ।गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।के.बि फिलम

तीजको गीत ‘नक्कली कान्छी’ बजारमा

गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ ।  गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय रहेको छ । गीतमा सुनिल क्षेत्रीले युवतीको भूमिका निभाएका छन् भने गिता ढुङ्गानाले युवकको भूमिका निभाएकी छन् ।