२४ घण्टामै ल्याइयो सम्झना बिर्सनाको गीत

काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’ यही ३१ असारमा रिलिज हुने भएको छ । पटकपटक प्रदर्शन मिति सारिएको यो चलचित्रलाई ३१ असारमा रिलिज गर्ने भन्दै निर्माण पक्षले यो चलचित्रको ‘हाँस्ने खेल्ने बेलैमा…’ गीतको भिडियो एक समारोहबीच सार्वजनिक गरेको छ । यो गीतको भिडियोलाई २४ घण्टाभित्रै छायांकन गरेर तयार गरी दर्शकमाझ ल्याइएको हो । यस गीतलाई अञ्जु […] The post २४ घण्टामै ल्याइयो सम्झना बिर्सनाको गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.