गोदावरी (कैलाली), २९ भदौ । कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ […]
लमजुङ – जिल्लामा ०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन्। यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए। उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका […]
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षक
लमजुङ – घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नयाँ दर्ता भएका […]
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए।
उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा २३७ उद्योग न...
आर्थिक विकासमा निकै पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा लघु तथा घरेलु उद्योग व्यवसाय दर्ताको अवस्था पनि कमजोर छ । उद्योग विभागका अनुसार कर्णालीमा हालसम्म पाँच प्रतिशत र सुदूरपश्चिममा सात प्रतिशत मात्र लघु तथा घरेलु उद्योग दर्ता भएका छन् ।विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार सबैभन्दा बढी उद्योग व्यवसाय दर्ता बागमतीमा रहेको छ । बागमतीमा […]
लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ९७० घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असारसम्मको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको उनले बताए । उनका अनुसार जिल्लाका बँेसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल व्यवसाय बढिरहेका छन् ।
दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाइ, कृषि फार्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैंची, बंगुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले बताएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा २०४४÷४५ देखि हालसम्म ४ हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् । ४ हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले बताएको छ । यी उद्योगमा हालसम्म ४ अर्बभन्दा बढी पूँजी लगानी भएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । रासस
मुलुकभर झन्डै ५ लाख लघु घरेलु उद्योग दर्ता भएको तथ्यांक छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार यसमध्ये २ लाख ५० हजार नियमित रूपमा नवीकरण भई सञ्चालमा छन् । तर, पछिल्लो समय कोभिड संकट सुरु भएसँगै घरेलु उद्योग ठूलो समस्यामा पर्दै आएका छन् । अर्थतन्त्रको मेरुदण्ड तथा दिगो विकासको आधार भनिए पनि घरेलु […]