लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ – जिल्लामा ०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन्। यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए। उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका […]